फेरि कोरोना संक्रमित देखिएपछि चीनको वुहानका सबै मानिसको परीक्षण गरिदै « Khabarhub

फेरि कोरोना संक्रमित देखिएपछि चीनको वुहानका सबै मानिसको परीक्षण गरिदै


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको उद्भव चीनको वुहानका १ करोड १० लाखभन्दा बढी मानिसमा कोरोना भाइरस रहे नरहेकोबारे थाहा पाउन परीक्षण गरिने तयारी भएको छ ।

वुहानमा अप्रिल ३ यता पहिलो पटक ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यहाँका सबै मानिसको १० दिनभित्र कोरोना भाइरसको परीक्षण गर्ने तयारी भएको हो ।

कोरोना भाइरसको महामारीबाट गुज्रिएको ११ हप्तासम्म कडा लकडाउनमा रहेको वुहान शहरमा गत अप्रिल ८ मा लकडाउन हटाइएको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ६ : २० बजे

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले विगतदेखि

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा

कांग्रेस महाधिवेशन प्रतिनिधिमा राष्ट्रपति पौडेलकी छोरी संज्ञा पराजित

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पौडेल नेपाली कांग्रेसको महाधिवेशन