नेपालगञ्जमा भेटियो हतियार बनाउने कारखाना « Khabarhub

नेपालगञ्जमा भेटियो हतियार बनाउने कारखाना


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बाँकेको नेपालगञ्जमा घरेलु हतियार बनाउने कारखाना फेला परेको छ। हतियार निर्माण हुने सूचना पाएको प्रहरीले छापा मार्दा घरेलु हतियार बनाउने कारखाना नै पत्ता लगाएको हो ।

प्रदेश ५ प्रहरीको विशेष व्युरोले हतियारको कारखाना लगाउने जंघवीर नेपालीलाई पक्राउ गरेको छ । पक्राउ परेका नेपालीलाई प्रहरी थुनामा राखी आवश्यक अनुसन्धान अघि बढाइएको नेपालगन्ज प्रहरीले जानकारी दिएको छ । नेपालीले हतियार बनाउन प्रयोग गर्ने उपकरण तथा निर्माण भएका हतियार पनि बरामद गरेको नेपालगञ्ज प्रहरीले जानकारी दिएको छ ।

नेपालीले तयार पारेका हतियार के प्रयोजनमा चलाइने गरेको थियो र यसअघि कति निर्माण भएका थिए भन्ने विषयमा प्रहरीले अनुसन्धान थालेको छ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  १ : ३० बजे

उपत्यकाबाट चोरी भई फेला परेका ५० मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

पेशावर- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि जेलमा रहेका

बिमस्टेक बैठकमा भाग लिने कान्छा गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको

राष्ट्रसेवकले पदीय दुरुपयोग गर्न हुन्न : महानिरीक्षक कार्की

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जनता प्रतिको कर्तव्य पूरा

साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट

रियाद- साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका एक ड्रोन र एक