विषेश आर्थिक क्षेत्र ऐन संशोधन गर्ने विधेयक संसदमा « Khabarhub

विषेश आर्थिक क्षेत्र ऐन संशोधन गर्ने विधेयक संसदमा


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले विषेश आर्थिक क्षेत्र ऐन संशोधन गर्ने विधेयक संसदमा दर्ता भएको छ । २०७३ सालमा बनेको ऐन संशोधन गर्न सरकारले संसदमा दर्ता गरेको विधेयकमाथि अब बस्ने संसद बैठकमा छलफल गर्ने तयारी समेत गरिएको छ ।

उद्योगमा काम गर्ने विदेशी कामदारले आफूले पाएको पारिश्रमिक बापतको रकमको ७० प्रतिशतसम्म आफ्नै मुद्रामा विदेश लैजान पाउने व्यवस्थासहितको विधेयक संसदमा लगेको हो ।

त्यस्तै सेजमा स्थापना हुने उद्योगले कम्तिमा पनि ६० प्रतिशत वस्तु विदेश निर्यात गर्नैपर्ने बाध्यात्मक व्यवस्था समेत विधेयकमा राखिएको छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ११ : ४५ बजे

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको भीषण बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका