राष्ट्रपतिले सच्याइन् ‘मेरो सरकार’ ! « Khabarhub

राष्ट्रपतिले सच्याइन् ‘मेरो सरकार’ !


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवि भण्डारीले अघिल्लो वर्षको गल्ती यसपाली सच्चाएकी छन् ।

चालू आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भनेकी राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई भने ‘यो सरकार’ भनेकी छन् ।

मेरो सरकार भनेको भनेर संसदमै समेत प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेको थियो भने चौतर्फी आलोचना समेत भएको थियो ।

 

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ५ : ०० बजे

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

आज हरितालिका तीज : व्रत कसरी बस्ने ?

काठमाडाैँ – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज

कृष्णभीर पहिरो: नयाँ ट्याकबाट ५० सवारी पास, सोमबारदेखि ग्राभेलिङ हुने

काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा