नेपाल–भारत पारवहन तथा वाणिज्य सन्धि पुनरावलोकन हुने « Khabarhub

नेपाल–भारत पारवहन तथा वाणिज्य सन्धि पुनरावलोकन हुने


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले नेपाल–भारत पारवहन तथा वाणिज्य सन्धि पुनरावलोकन गरी नेपाली वस्तुको निर्यात गर्ने भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै  नेपाली वस्तुको निर्यातका लागि पारवाहन सन्धी पुनरावलोकन गर्ने जानकारी दिएकी हुन्। उनले बंगलादेश र भुटानसँग पनि व्यापार सम्झतौ गरिने बताएकी छन्।

छिमेकी मुलुक चीनसँगको पारवहन सुविधाको उपभोग गरी चिनियाँ बन्दरगाहहरुबाट तेस्रो मुलकसँगको व्यापार विस्तार गरिने समेत बताइन् ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ६ : २८ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि