अमेरिकामा ६.४ रेक्टर स्केलको भूकम्प | Khabarhub Khabarhub

अमेरिकामा ६.४ रेक्टर स्केलको भूकम्प


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- स्थानीय समयअनुसार शुक्रबार बिहान ४ बजेर ३ मिनेट जादा अमेरिकामा ६ दशमलब ४ म्याग्निट्यूडको भूकम्प गएको छ ।

नेभाडा र क्यालिफोर्नियामामा भूकम्पको ठूलो धक्का महसुस भएको जनाइएको छ । भुकम्पको धक्का छिमेकी राज्य मेक्सीकोसम्म महसुस भएको जनाइएको छ ।

भुकम्पको केन्द्र बिन्दू नेभाडा राज्यको पश्चिमी भेग क्यालिफोर्निया राज्यको सिमाना नजिकै रहेको छ ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ९ : २२ बजे

दुम्कीवास–दाउन्ने सडक : चार दिनदेखि ठप्प, यात्रुलाई सास्ती

नवलपरासी– पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीवास–दाउन्ने सडक खण्डबाट

वीरगञ्ज नाकाबाट ११ महिनामा दुई हजार बढी विद्युतीय सवारी आयात

वीरगञ्ज– पर्साको वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को ११

सुनकोशी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

खोटाङ– सुनकोशीमा बाढी आउन सक्ने जोखिमलाई ख्याल गर्दै जिल्ला प्रशासन

दक्षिण अफ्रिकाको क्रिकेटमा पीडा भुल्ने अवसर

सन् १९९० को दशकको सुरुवात, रङ्गभेद नीतिको कारण अन्तर्राष्ट्रिय क्षेत्रले

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौं– आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी