रुसमा कोरोना भाइरसले २४ सयको मृत्यु, २ लाख ६२ हजार संक्रमित « Khabarhub

रुसमा कोरोना भाइरसले २४ सयको मृत्यु, २ लाख ६२ हजार संक्रमित


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट रुसमा २ हजार ४१८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ११३ जनाको मृत्यु भएको भने १० हजार ५९८ जनामा संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ६२ हजार ८४३ पुगेको छ ।

२ लाख २ हजार १९९ जनाको उपचार भइरहेको छ भने ५८ हजार २२६ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ६ : ४२ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका