बेलायतमा एकै दिन ३५ सयभन्दा बढी कोरोना भाइरसबाट संक्रमित « Khabarhub

बेलायतमा एकै दिन ३५ सयभन्दा बढी कोरोना भाइरसबाट संक्रमित


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा एकै दिन ३ हजार ५६० जना संक्रमित भएका छन् ।

योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २ लाख ३६ हजार ७११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ३८४ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ३३ हजार ९९८ पुगेको छ ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ७ : २९ बजे

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्राथमिक जिम्मेवारी भएकाले

‘दुर्गा प्रसाईंको राजनीतिक स्वार्थले धर्नारत नागरिकको जीवन संकटमा’

काठमाडौं– ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोग अगाडि विगत ६ दिनदेखि