नवलपरासीका क्वारेन्टाइनको अनुगमन « Khabarhub

नवलपरासीका क्वारेन्टाइनको अनुगमन


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- प्रदेश न. ५ अन्तर्गत पश्चिम नवलपरासीका विभिन्न स्थानिय तहमा रहेको संस्थागत क्यारेन्टाईनहरुमा सरोकारवालाहरुद्वारा अनुगमन गरिएको छ ।

क्यारेन्टाईनहरुमा समग्र व्यवस्थापन खाना , बास , पिउने पानी , सरसफाई साथै क्यारेन्टाईन संगै रहेको हेल्थ डेक्स लगायतका आधारभुत आवश्यकताको व्यवस्थापन बारे अनुगमन गरिएको हो ।

अनुगमनको क्रममा अधिकाशं क्यारेन्टाईनहरुको अवस्था सन्तोषजक रहे पनि थप सुधार भएमा उपयुक्त हुने स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका कार्यालय प्रमुख गौरव ढकालले जानकारी दिए ।

जिल्ला समन्वय समितकिा प्रमुख शिवशंकर प्रसाद रायको नेतृत्वमा सरोकारवालाहरुको टोलीले विभिन्न स्थानिय तहले स्थापना गरेका क्यारेन्टाईनहरुको अनुगमन गरेको थियो ।

अनुगमन पश्चात समन्वय समितीका प्रमुख शिव शंकर प्रसाद रायले क्यारेन्टाईनको अवस्था सन्तोषजनक रहेको प्रतिकृया दिए ।  ७ वटा स्थानीय तह रहेका पश्चिम नवलपरासीमा कूल १३ वटा क्यारेन्टाइन छन् ।

 

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ४ : २६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना