थप २ जनामा काेराेना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २७८ पुग्याे « Khabarhub

थप २ जनामा काेराेना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २७८ पुग्याे


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शनिबार थप दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवकमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ ।

यसअघि आज बिहान ९ जनामा कोरोना भाइसको सङ्क्रमण पुष्टि भएको थियो । योसँगै शनिबारमात्रै ११ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ ।

नेपालमा कोरोना संक्रमितमध्ये मध्ये ३६जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ४ : ४१ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र