दाङमा थप दुई हजार क्वारेन्टाइन निर्माण गरिँदै « Khabarhub

दाङमा थप दुई हजार क्वारेन्टाइन निर्माण गरिँदै


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- रोजगारीका लागि बाहिर गएका नागरिक फर्किन थालेपछि यहाँ थप दुई हजार क्वारेन्टिन निर्माण गरिने भएको छ ।

जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमण फैलिँदै जाँदा भारतबाट नेपाली घर फर्कने क्रमसँगै जोखिम बढेपछि दश पालिकामा थप क्वारेन्टिन निर्माण गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तथा केन्द्रका संयोजक गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

सीमा क्षेत्रबाटै आउनेलाई उद्धार गरी अनिवार्य रुपमा क्वारेन्टिनमा राख्ने र पिसिआर जाँच गर्ने निर्णय गरिएको पनि प्रजिअ रिजालले बताए ।

जिल्लामा अहिले ३८८ शय्या क्षमता भएका क्वारिन्टन छन् । भारतबाट कम्तीमा आठ हजार नागरिक आउने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ८ : २९ बजे

अर्जेन्टिना भर्सेस केप भर्डे, कस्तो होला गोल मेसिन मेसी र किपर भोजिन्हाको जादु ?

काठमाडौँ – फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गत

विश्वकप : खेल हुँदै गर्दा दर्शक मैदान छिरेपछि…

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत बेल्जियम र सेनेगलबीच सियाटलमा

दुई गोलले पछि परेको बेल्जियम नाटकीय जित निकाल्दै विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – अतिरिक्त समयको अन्तिम मिनेटमा युरी टिलेमान्सले पेनाल्टीमार्फत गोल

केनको दुई गोलमा इंग्ल्यान्ड अन्तिम १६ मा : कंगो विश्वकपबाट बाहिरियो

काठमाडौँ – कप्तान ह्यारी केन नायक बनेपछि डीआर कंगोमाथि रोमाञ्चक