बेलायतमा कोरोना भाइरसबाट ३४ हजारभन्दा बढीको मृत्यु « Khabarhub

बेलायतमा कोरोना भाइरसबाट ३४ हजारभन्दा बढीको मृत्यु


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३४ हजार ४६६ जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म त्यहाँ एकै दिन ४६८ जनाको मृत्यु भएको छ भने ३ हजार ४५० जना संक्रमित भएका छन् ।

योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २ लाख ४० हजार १६१ पुगेको छ ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ६ : २० बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका