इटालीमा २ लाख २४ हजारमा कोरोना भाइरसको संक्रमण « Khabarhub

इटालीमा २ लाख २४ हजारमा कोरोना भाइरसको संक्रमण


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इटालीमा २ लाख २४ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट इटालीमा २४ घण्टामा १५३ जनाको मृत्यु भएको छ ।

योसँगै इटालीमा मृतकको संख्या ३१ हजार ७६३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८७५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख २४ हजार ७६० पुगेको छ ।

इटालीमा संक्रमितमध्ये १ लाख २२ हजार ८१० जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका ७० हजार १८७ जनामध्ये ७७५ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ६ : ५२ बजे

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्राथमिक जिम्मेवारी भएकाले

‘दुर्गा प्रसाईंको राजनीतिक स्वार्थले धर्नारत नागरिकको जीवन संकटमा’

काठमाडौं– ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोग अगाडि विगत ६ दिनदेखि