प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल जारी (भिडियो) | Khabarhub Khabarhub

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल जारी (भिडियो)


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाको बैठक अहिले बसिरहेको छ । बैठकमा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले सम्बोधन गरेका छन् । सभापित देउवाले सरकारलाई कोरोना भाइरस (कोभिड-१९) ले गर्न सक्ने क्षतिबारे सरकारलाई ज्ञान नै नभएको टिप्पणी गरेका छन् ।

उनले सरकारको नीति तथा कार्यक्रमबारेको छलफलमा भाग लिँदै कांग्रेस सभापति देउवाले महामारी नियन्त्रणको पूर्व तयारी गर्न सरकार चुकेको बताएका छन् । उनले भने, ‘यो सरकारलाई कोरोनाले गर्न सक्ने र गरेको क्षतिबारे ज्ञान नै छैन ।’

अहिले अन्य सांसदले बैठकमा सम्बोधन गरिरहेका छन् ।

के भइरहेको छ संसदमा भिडियो हेर्नुहोस् ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ११ : ४३ बजे

नेपाल भौगर्भिक समाजको अध्यक्षमा खतिवडा निर्वाचित

काठमाडौं– नेपाल भौगर्भिक समाजको अध्यक्षमा भाष्कर खतिवडा निर्वाचित भएका छन्

सुनसरी कारागारबाट भागेका कैदी झापामा पक्राउ

सुनसरी– सुनसरी कारागारको पर्खाल नाघेर भागेका एक जना फरार कैदी

बीपी राजमार्गमा थप १५ दिन राति सवारी सञ्चालनमा रोक

काभ्रे– बीपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी

साँफे–मार्तडी राजमार्ग अवरुद्ध

बाजुरा– अविरल वर्षाका कारण बाजुरा जिल्ला सदरमुकाम जोड्ने साँफे– मार्तडी

बलिउडका धेरै नायक असभ्य भएको कंगनाको आरोप

काठमाडौं – बलिउडकी अभिनेत्री तथा राजनीतिज्ञ कंगना रनौतले पुनः एकपटक