भारतमा मे ३१ सम्म लम्ब्याइयो लकडाउन « Khabarhub

भारतमा मे ३१ सम्म लम्ब्याइयो लकडाउन


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले कोरोना संक्रमण रोकथामका लागि लागू गरेको लकडाउन पुनः लम्ब्याएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भारतले लकडाउन पुनः थपेर मे ३१ अर्थात जेठ १८ सम्म पुर्‍याएको छ ।

भारतले चौथो चरणमा लकडाउनको अवधि थपेको हो। यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले चौथो चरणको लकडाउन फरक हुने बताएका थिए।

सोही अनुरुप भारतीय गृहमन्त्रालयले नयाँ दिशानिर्देश जारी समेत गरेको छ । जसमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा प्रतिवन्ध लगाइएको छ ।

मेट्रो रेल समेत बन्द गरिने जनाइएको छ । राति ७ बजे देखि बिहान ७ बजेसमम् कर्फ्यू जारी रहने समेत जनाइएको छ ।

भारतमा गत चैत १२ गतेबाट लकडाउन जारी रहेको छ । भारतमा हालसम्म ९१ हजार बढी संक्रमित छन् भने २ हजार ८ सय बढीले ज्यान गुमाएका छन्। त्यस्तै ३४ हजार ५ सय जना निको भएका छन्।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ७ : ५२ बजे

राष्ट्रिय सभामा पुगेपछि रामकुमारी एमालेको भोट घटाउन लागेकी हुन् ?

काठमाडौं– यतिबेला एमालेको विपक्षी कित्ताबाट अध्यक्ष केपी शर्मा ओलीपछि आलोचनाको

रुपन्देहीमा १५५ जना मतदाता शिक्षा स्वयंसेवक परिचालित

लुम्बिनी– आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

उम्मेदवारहरूलाई निर्वाचन आयोगको ६४ बुँदे निर्देशन

काठमाडौं– निर्वाचन आयोगले आगामी निर्वाचनका सन्दर्भमा राजनीतिक दल र उम्मेदवारहरूलाई

कोशीमा हर्कको माटोले कांग्रेस-एमालेलाई कतिसम्म धक्का देला ?

काठमाडौं- श्रम संस्कृति पार्टी दर्ता गरेर ‘हर्कवाद‘ लाई प्रधान सिद्धान्त

सलमान र सञ्जयको जोडी साउदी एक्सन फिल्म ‘सेभेन डग्स’ मा 

काठमाडौं– साउदी अरेबियाको बहुप्रतिक्षित एक्सन फिल्म ‘सेभेन डग्स’ अहिले निकै