तराईमा अत्याधिक गर्मी र पहाडमा क्षणिक वर्षाको पूर्वानुमान | Khabarhub Khabarhub

तराईमा अत्याधिक गर्मी र पहाडमा क्षणिक वर्षाको पूर्वानुमान


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी बुधबारसम्म मुलुकका पहाडी भू-भागमा क्षणिक वर्षा हुने तथा मुलुकभर तापक्रम बढेर तराई क्षेत्रमा अत्याधिक गर्मी हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकभर स्थानीय वायुको प्रभावले पहाडी भू-भागका केही स्थानमा बदली भए पनि बाँकी भू-भागमा मौसम सफा रहने छ ।

दिउँसोसम्म पहाडी भू-भागमा आंशिक बदली भई पहाडी क्षेत्रका केही स्थानमा क्षणिक वर्षा हुने महाशाखाले जनाएको छ । यो क्रम बुधबारसम्म जारी रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ६ : २७ बजे

मन्त्रीहरूलाई प्रधानमन्त्रीले भने : युगान्तकारी कामको योजना बनाउनुस्

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ र युगान्तकारी (गेम

सुडानका १७ क्षेत्र गम्भीर भोकमरीको जोखिममाः संयुक्त राष्ट्रसंघ

काठमाडौं – संयुक्त राष्ट्रसंघले सुडानका १७ वटा क्षेत्रहरू हाल गम्भीर

जलाशय सफा गर्न विद्युत उत्पादन बन्द

दोलखा– राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रले साउन ३१