फ्रान्समा कोरोना भाइरसको संक्रमणबाट एकै दिन ४८३ जनाको मृत्यु « Khabarhub

फ्रान्समा कोरोना भाइरसको संक्रमणबाट एकै दिन ४८३ जनाको मृत्यु


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  फ्रान्समा पछिल्लो २४ घण्टामा ४८३ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

योसँगै त्यहाँ मृत्यु हुनेको संख्या २८ जहार १०८ पुगेको छ । २४ घण्टामा २०४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै कुल संक्रमित संख्या १ लाख ७९ हजार ५६९ पुगेको छ ।

त्यहाँ यो समाचार तयार पार्दासम्म ६१ हजार २१३ जना संक्रमणमुक्त भएका छन् भने ९० हजार २४८ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ७ : २८ बजे

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय