पुनरागमन नजिक प्रिमियर लिग « Khabarhub

पुनरागमन नजिक प्रिमियर लिग


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नोबेल कोरोना भाइरस (कोभिड १९) ले विश्वभर निम्त्याएको जोखिमका कारण बीचैमा रोकिएको इंग्लिस प्रिमियर लिग पुनरागम नजिक पुगेको छ ।

मार्च दोस्रो साताबाट रोकिएको लिग फेरि सञ्चालन गर्न प्रिमयर लिग र क्लबहरु लागि परेका छन् । त्यसका लागि आज प्रिमियर लिगका क्लबहरुबीच सामुहीक अभ्यास र मेडिकल प्रोटोकलका लागि भोटिङ हुँदैछ ।

प्रिमियर लिग क्लबहरुले यसै हप्तादेखि सानो-सानो समुह बनाएर अभ्यास गर्ने तयारी गरिरहेका छन् । मंगलबारदेखि पाँच जना खेलाडी एकै ठाउँमा भेला भएर अभ्यास गर्न मिल्ने प्रिमियर लिगले जनाएको थियो ।

२० क्लब मध्ये १४ क्लब अहिलेको मेडिकल प्रोटोकलमा सहमती नजिक रहेको जनाइएको छ । जुन १२ देखि प्रिमियर लिग सूचारु गर्ने तयारी गरिए पनि अहिले त्यो मितिमा लिग शुरू हुने सम्भावना कम रहेको बीबीसीले जनाएको छ ।

बेलायत सरकारले अघिल्लो हप्तामात्रै इलिस स्पोट्सलाई बन्द रंगशालामा खेलकुद गतिविधि गर्न अनुमती दिएको हो ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  १० : ४६ बजे

इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते

कुवेत सिटी – इरानले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको आक्रमणमा एक

गर्मी छल्न बर्दिबासका विद्यालय बन्द

महोत्तरी – पछिल्ला पाँच दिनयता अचाक्ली बढेको गर्मी छल्न महोत्तरीको

पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो

काभ्रेपलाञ्चोक – वर्षौंदेखि दुई जिल्ला काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थलमा अवस्थित

फिर्के खोला वरपरका १६० संरचना हटायो

कास्की – पोखरा महानगरपालिकाले बजारको मध्य भाग भएर बग्ने फिर्के

वर्षा घटेसँगै देशभर तापक्रम ह्वात्तै बढ्यो, भैरहवामा ४१ डिग्री

काठमाडौ – नेपालमा वर्षा घटेसँगै तापक्रममा ह्वात्तै वृद्धि भएको छ