कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको परिवारमा चारै जनाको रिपोर्ट नेगेटिभ | Khabarhub Khabarhub

कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको परिवारमा चारै जनाको रिपोर्ट नेगेटिभ


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कोरोना भाइरसको कारण मृत्यु भएकी २९ वर्षीया महिलाको आफन्तमा कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

धुलिखेल अस्पताला प्रवक्ता डा सुमन ताम्राकारका अनुसार मृतक महिलाको नवजात शिशुसहित ४ जनामा कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।

२९ वर्षीया सुत्केरी महिलाको कोरोना पोजेटिभ देखिएपछि उनका परिवारका ४ जनालाई धुलिखेल अस्पतालै आइसोलेनमा राखिएको थियो ।

कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि अब उनीहरुलाई क्वारेन्टाइनमा पठाइने प्रवक्ता डा ताम्राकारले जानकारी दिए ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  १२ : ०० बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका