मान्छे फर्काउन नसक्ने सरकारले भूमि फिर्ता गर्छ भन्ने विश्वास छैन : नेता थापा « Khabarhub

मान्छे फर्काउन नसक्ने सरकारले भूमि फिर्ता गर्छ भन्ने विश्वास छैन : नेता थापा


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले भारतीय सीमा क्षेत्रमा अलपत्र नेपाली नागरिकको उद्दार नगरेकोमा आक्रोश पोखेका छन् ।

उनले सरकारले हालै ल्याएको नीति तथा कार्यक्रममा कोरोना नियन्त्रणका लागि प्रभावकारी माध्यमको परिकल्पना नगरेमा पनि आक्रको व्यक्त गरेका छन्।

नेता थापाले नागरिकको ज्यान जोगाउन नसक्ने सरकारले भारतले मिचेको भूमि फिर्ता ल्याउन नसक्ने पनि ठोकुवा गरे।

उनले भने ‘मान्छे फर्काउने नसक्ने सरकारले भूमि फिर्ता गर्छ भन्ने रत्तिभर पनि विश्वास छैन ।’

सरकारको रवैया यस्तै रहे नेपालमा कोरोना संक्रमण अझ भयावह बन्दै जाने भन्दै उनले तत्काल सरकारले गम्भीर बन्नुपर्ने समेत आग्रह गरे ।

बाँकी भिडियोबाट हेर्नुस्

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ८ : १५ बजे

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

झापा– लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक

कृषि मन्त्रालयद्वारा बिउबिजन र कृषि उपजको नयाँ बिक्री मूल्य निर्धारण

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिउबिजन, बाली र कृषि

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

अरनिको राजमार्ग : साँगा–धुलिखेल सडक स्तरोन्नति तीव्र

काभ्रे– अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्नति