स्पेनमा कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार नाघ्यो | Khabarhub Khabarhub

स्पेनमा कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार नाघ्यो


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  स्पेनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७८ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म त्यहाँ पछिल्लो २४ घण्टामा थप ४६९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २ लाख ७८ हजार १८८ पुगेको हो ।

एकै दिन ५९ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या २७ हजार ७०९ पुगेको छ । १ लाख ९६ हजार ९५८ जना संक्रमणमुक्त भएका छन् भने ५३ हजार ५२१ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  १० : ३९ बजे

पूर्वाधार विकाससहित दुईवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको दुईवटा संसदीय समितिका बैठक बस्दै

यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

युएई सरकार दियो १२० नेपालीलाई आममाफी

काठमाडौं – संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा

भारतका विदेश सचिव मिस्री आज नेपाल आउँदै

काठमाडौं – भारतका विदेश सचिव विक्रम मिस्री आइतबा नेपाल भ्रमणमा

दुई करोडमा राधाकृष्ण मन्दिर निर्माण

बागलुङ – अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (इस्कोन गण्डकी) परियोजनाले बागलुङमा दाताको