नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्रीले राष्ट्रियसभामा जवाफ दिँदै (भिडियोसहित) « Khabarhub

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्रीले राष्ट्रियसभामा जवाफ दिँदै (भिडियोसहित)


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको आज प्रधानमन्त्री केपी ओलीले जवाफ दिँदैछन् ।

राष्ट्रियसभा बैठक अहिले जारी छ । बैठकमा प्रधानमन्त्रीले जवाफ दिँदैछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले प्रश्न उठाएका छन् ।

संसदमा उठेका ती प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिने आजको संसद बैठकको कार्यसूचीमा छ ।

त्यस्तै आज गत शुक्रबार संयुक्त सदनमा पेस भएको नीति तथा कार्यक्रम र त्यसमाथिको संशोधन पनि निर्णयार्थ पेस हुनेछ ।

संघीय संसदको दुवै सदनबाट आज नीति तथा कार्यक्रम पारित हुनेछ ।

राष्ट्रियसभाको जारी बैठक हेर्नुहोस्

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ११ : ०६ बजे

यामालसँगको तस्बिरबारे मेसीले भने : जीवनकै अविश्वसनीय संयोग

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले स्पेनका युवा स्टार लामिने

राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज

म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता

गण्डकी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको बेनी–दरबाङ

गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने

गण्डकी – जल तथा मौसम विज्ञान विभागले आज र आइतबार

अमेरिका–इरान तनाव चर्कियो, पानी शुद्धीकरण प्लान्टहरू पनि आक्रमणको निशानामा

काठमाडौं – अमेरिका र इरानबीचको बढ्दो तनावका बीच समुद्रको खारा