भारतबाट आएको कोरोना कडा – प्रधानमन्त्री « Khabarhub

भारतबाट आएको कोरोना कडा – प्रधानमन्त्री


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट आउने नागरिकहरुकै कारण नेपाल कोरोनाको जोखिममा रहेको बताएका छन् ।

आउँदो आर्थिक वर्षको बजेटको लागि संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रममा उठेका प्रश्नको उत्तर दिँदै प्रधानमन्त्रीले विदेशबाट आउनेहरु नै कोरोनाको स्रोत रहेको बताए ।

प्रधानमन्त्री ओलीले चीन, युरोप, अमेरिका, खाडी लगायतबाट आएकाहरुबाट सरेकोभन्दा भारतबाट संक्रमित भएका र सारेका बढि जोखिमपुर्ण रहेको बताए ।

भारतबाट आएको भाइरस कडा देखिएको उनको भनाई छ । देशभरी रहेका क्वरेन्टीन र आइसोलेन विस्तार र सुधार भइरहेको पनि प्रधानमन्त्रीले बताए ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  १२ : ५५ बजे

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा

काठमाडौं क्षेत्र नम्बर २ बाट राप्रपाकी कुन्तीदेवी पोखरेलको नाम सिफारिस

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट