प्रधानमन्त्रीलाई गगन थापाको प्रश्न- आशाले जित्ला कि आशंकाले ? « Khabarhub

प्रधानमन्त्रीलाई गगन थापाको प्रश्न- आशाले जित्ला कि आशंकाले ?


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएका छन् ।

सांसदले सोधेको प्रश्नको जवाफ दिएपछि पुन: सांसदलाई प्रश्न राखिएको थियो । सोही क्रममा कांग्रेस नेता सांसद गगन थापाले पनि प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् ।

उनले विभिन्न प्रश्न गर्दै थापाले आशाले जित्ला कि आशंकाले भन्ने प्रश्न गरेका छन् ।

उनले स‌ंसदीय सिमितिहरुले पटकपटक दिएको निर्देशनको पालना गर्दै सरकारले नेपालको नयाँ नक्सा जारी गरेकोमा धन्यवाद दिएका छन् ।

उनले नक्सामा नेपाली भूमि ल्याएपनि जमिन ल्याउन सक्लान भन्ने केहिको आशंका रहेको भन्दै यसका लागि सरकारले के पहल गरिरहेको छ भन्ने प्रश्न गरेका छन् ।

नेता थापाले महाविपत्तिको बेला घर हिँडेका बाटोमा अलपत्र परेकाको उद्धार गर्न सरकारले आफ्नो दायित्व सम्झेको छ कि छैन भनेर प्रश्न गरेका छन् ।

थापाले प्रधानमन्त्रीलाई प्रश्न गर्दा गरेको टिपोर्ट हेर्नुहोस्

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  २ : १० बजे

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

काठमाडौं– सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

काठमाडौं– नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले संस्थागत

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नाप नक्सा

महेन्द्रनगर– यहाँका स्थानीय तहले अव्यवस्थित बसोबासी र भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका

‘एक घर-एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर– यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान उत्साहित

हावाहुरीले विनय त्रिवेणीमा २० भन्दा बढी घरमा क्षति

काठमाडौं– मंगलबार साँझ आएको हावाहुरी सहितको वर्षाले पूर्वी नवलपरासीको विनय