यी ३ कुरा छन् भने तपाईंका लागि धर्ती नै स्वर्ग « Khabarhub

यी ३ कुरा छन् भने तपाईंका लागि धर्ती नै स्वर्ग


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुख र खुशी सबैको चाहना हो । तर, कतिपय अवस्थामा सबै मानिसलाई यो कुरा सँधै प्राप्त हुन सक्दैन । के गर्दा सुख र खुशी मिल्छ त ?

नीति शास्त्रका महान ज्ञाता चाणक्यको नीति सबैले मन पराउँछन् । चाणक्यले त्यस्ता केहि नीतिहरुको बारेमा जानकारी दिएका छन्, जसको पालन गरेपछि जीवनका समस्याहरु आफैँ हटेर जान्छ ।

चाणक्य नीतिका अनुसार हामीसँग यी तीन चीज भएमा हामीलाई स्वर्ग यहीँ छ ।

१ आज्ञाकारी सन्तान

चाणक्य नीतिका अनुसार माता पिताका लागि आफ्नो सन्तानले आज्ञाको पालना गर्छ भने, त्यो नै उनीहरुका लागि स्वर्गको समान हुन्छ । यदि सन्तानले आफ्नो आज्ञा मानेन भने, त्यो नै उनीहरुका लागि नर्क बन्दछ ।

२. समझदार श्रीमती र श्रीमान

चाणक्यको नीतिशास्त्रका अनुसार श्रीमती सहयोगी, श्रीमानको कुरा सुन्छ भने त्यस्तो व्यक्तिको मन सधैँ प्रशन्न हुन्छ साथै उक्त व्यक्तिलाई स्वर्ग यहिँ छ ।

त्यस्तै अर्को तर्फ श्रीमानले पनि श्रीमतीको कुरालाई मान्ने, श्रमितीसँग राम्रो व्यवहार गर्ने गरेमा उसलाई पनि स्वर्ग यहिँ छ ।

३. पर्याप्त धन

चाणक्य नीतिका अनुसार मानिसलाई धर्तीमै स्वर्ग समान जिउनको लागि संस्कारी र समझदार श्रीमती तथा सन्तानका साथै पर्याप्त धनको पनि आवश्यक पर्दछ ।

भनिन्छ पैसा सबै थोक होइन, तर पैसाले सबैथोक हुन्छ । त्यसैले सफल र सुखी जीवन बिताउन पैसा अनिवार्य छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  १० : १४ बजे

प्रचारप्रसार नहुँदा ओझेलमा गौरीगाउँ ताल

दाङ– तुलसीपुर उपमहानगरपालिका-१० मा अवस्थित गौरीगाउँ ताल पर्यटकीय दृष्टिकोणले आकर्षक

काठमाडौं महानगरको आर्थिक ऐन कार्यान्वयनमा

काठमाडौं– काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षका लागि करदातालाई छुट, जरिवाना

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरू सडकमा

काठमाडौं – नेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने मुख्य मागसहित

श्रम शोषणविरुद्ध माइतीघरमा चिकित्सकको प्रदर्शन

काठमाडौं – विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत तथा आवासीय

तेल तथा ऊर्जा क्षेत्रको विकासका लागि इराकले अमेरिकासँग गर्यो ४८ सम्झौता

बग्दाद- इराकले तेल तथा ऊर्जा क्षेत्रको विकास र आर्थिक सहकार्य विस्तारका