परशुरामले किन भाँचिदिए गणेशको दाँत « Khabarhub

परशुरामले किन भाँचिदिए गणेशको दाँत


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दु धर्मशास्त्रमा परशुरामलाई भगवान मान्ने चलन छ । शास्त्रमा उल्लेख भएअनुसार, भगवान परशुराम भगवान विष्णुको छैटौँ अवतार तथा आठ चिरिञ्जीविमध्येका एक हुन् ।

उनी अहिले पनि जीवित रहेको शास्त्रमा पढ्न पाइन्छ । उनको जन्म वैशाख महिनामा भएको थियो । उनको जन्म सत्य र त्रेतायुग दुबैको सन्धीकाल मानिएको थियो ।

साथै भगवान शिवको परमभक्त परशुरामलाई न्इायका देवता मान्ने गरिन्छ । तीनै भगवान परशुरामले भगवान गणेशको दाँत भाँचिदिएका थिए ।

आखिर किन भाँचे त परशुरामले भगवान गणेशको दाँत ?

धर्मशास्त्रम उल्लेख गरिए अनुसार, भगवान परशुराम अत्याधिक क्रोधित स्वभावका थिए । पौराणिक कथाका अनुसार परशुराम एक दिन भगवान शिवको दर्शनका लागि कैलाश पर्वत गएका थिए ।

त्यसबेला त्यहाँ भगवान गणेशसँग उनको भेट भयो । गणेशले उनलाई महादेवसँग भेट गर्न जान दिएनन् । उनलाई ढोकामै रोके ।

तब क्रोधित भएर परशुरामले आफ्नो बलले हानेर गणेशको एक दाँत नै भाँचिदिए । त्यसपछि गणेशलाई एकदन्त भन्न थालिएको हो । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  १० : १८ बजे

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

नारायणगढ (चितवन)- समुद्र सतहबाट ८८० मिटरको उचाइमा उभिएर हेर्दा देखिने

माइखोला बेलासेमा बेलीब्रिज जडान सम्पन्न, सवारी सञ्चालन

फिक्कल– इलाम सदरमुकामबाट झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो दूरीको

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन

काठमाडौं- राजधानीकोे बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन भएको

भियतनाममा पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु

हनोई- भियतनामको दक्षिणी फु क्वोक टापु नजिक शनिबार पर्यटक बोकेको डुङ्गा

गण्डकीमा पूर्वाधार विकासले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा पूर्वाधार विकासका आयोजना निर्धारित