दुर्घटनाबारे श्रीमतीलाई बताउँदा श्रीमान् कोमामा « Khabarhub

दुर्घटनाबारे श्रीमतीलाई बताउँदा श्रीमान् कोमामा


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीमान् राति अबेर हातखुट्टा र टाउकोमा ब्याण्डेज लगाएर आइपुगे ।

श्रीमतीले अतालिदै सोधिन्

श्रीमती : अहो तपाईलाई के भयो ?

श्रीमान् : आउँदा बाटोमा एक स्कुटरले ठक्कर दिएर भाग्यो । अस्पतालबाट आउँदै छु ।

श्रीमती : अनि त्यो स्कूटरको नम्बर, रंग वा केहि नोट गर्नु भएन ।

श्रीमान् : अहँ केहि नोट गर्नै पाइन ।

श्रीमती : तपाईलाई केहि त याद होला नि ? सम्झनुस् न ।

श्रीमान् : लडेका कारण यति धेरै पीडा भएको थियो केहि याद गर्नै पाइन । अ अलिअलि याद छ । त्यसको कपाल कालो र रेसमी थियो । उसको ढाडमा एउटा पुतलीको ट्याटु थियो ।

सुनौलो रंगको वान पिस लगाएकि थिई । हातमा गुलाबी रंगको चुरा थियो । रातो रंगको लिपिष्टिक लगाएकी थिई । कानमा कालो इयर रिंग लगाएकी थिइ । हातमा मेहन्दी थियो ।

दायाँ गालामा कोठि थियो । अरु त केहि याद छैन ।

यो वयान पछि श्रीमान् अस्पतालको कोमा छ ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  १० : ३० बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका