संक्रमित थप ८ जना निको भए, आजै अस्पतालबाट डिस्चार्ज « Khabarhub

संक्रमित थप ८ जना निको भए, आजै अस्पतालबाट डिस्चार्ज


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोशी अस्पतालमा उपचारत ८ जना निको भएका छन् ।

अस्पतालका डाक्टर डेनप्रसाद आचार्यका अनुसार ५ जना भारतीय जमाती र ३ जना उदयपुरको भुल्केका स्थानीय रहेका छन् ।

डा आचार्यका अनुसार ५ जना भारतीयत जमातीहरु बैशाख ५ गते कोरोना पुष्टि भएर आइसोलेनमा भनाए भएका थिए । यस्तै भुल्केका स्थानीय बैशाख ९ र १० गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको आइसोलेनमा उपचारत थिए ।

पछिल्लो पटकको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरु ८ जनालाई नै आज अस्पतालबाट डिस्चार्ज गरिएको डा आचार्यको भनाइ छ ।

डा आचार्यका अनुसार आज निको भएका ५ जना भारतीय रानी मस्जिदमा १४ दिन क्वारेन्टाइमा बस्ने छन् भने ३ जना भुल्केका स्थानीय आफ्नै घरमा सेल्फ क्वारेन्टाइमा बस्ने छन् ।

डा आचार्यका अनुसार ५ जना भारतीय जमातीहरु बैशाख ५ गते एकैछिन सक्रमण पुष्टि भएको १२ जना भारतीय र ४ जना नेपालीहरु मध्येका ४ जना हुन् । बैशाख ५ गते एकैदिन संक्रमण पुष्टि भएका १६ जनामध्ये अब एकजना नेपाली मात्र आइसोलेनमा रहेका छन् ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ४ : ५४ बजे

स्थानीयवासीको सहयोगमा प्रहरी भवन पुनर्निर्माण

कास्की– पोखरा महानगरपालिका गगनगौँडास्थित वडा प्रहरी कार्यालयको भवन स्थानीयवासीको सहयोगमा

चट्याङ लागेर जुम्लामा एक युवकको मृत्यु

जुम्ला– जुम्लामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

पत्रकार खेम भण्डारी कञ्चनपुरबाट पक्राउ

कञ्चनपुर – कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला

मात्रा नमिलाई आँप खाँदा हुनसक्छ स्वास्थ्य समस्या

काठमाडौँ- यतिबेला बजारमा आँपको किनबेच निकै बढेको छ । वर्षायामको

रास्वपामा मनोनयनको सकस : ५१ पदका लागि रविसामु १०० भन्दा बढीको लिस्ट

काठमाडौँ- बुधबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकमा