इंग्लिस क्लब लिभरपुलका खेलाडीले थाले प्रशिक्षण « Khabarhub

इंग्लिस क्लब लिभरपुलका खेलाडीले थाले प्रशिक्षण


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस क्लब लिभरपुलका खेलाडीले बुधबारदेखि प्रशिक्षण थालेका छन् ।

कोरोना भाईरसको महामारीपछि सबै प्रतियोगिता स्थगित भएपछि खेलबाट निस्क्रिय भएका खेलाडीहरू बुधबारदेखि प्रशिक्षणमा फर्किएका हुन् ।

लिभरपुलले मिलउड ट्रेनिङ सेन्टरमा प्रशिक्षण थालेको हो । प्रिमियर लिगले मंगलबारबाट क्लबलाई सानो समूह बनाएर प्रशिक्षणका लागि अनुमति दिएसँगै खेलाडीहरुले प्रशिक्षण सुरू गरेका हुन् ।

प्रिमियर लिगका २० क्लबले यस सिजन ९२ खेल खेल्न बाँकी रहँदा लिभरपुल उपाधि नजिक छ । लिभरपुलको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको भन्दा २५ अंकले बढी छ ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  ६ : २३ बजे

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका