रुसमा कोरोना संक्रमितको संख्या ३ लाख ८ हजार नाघ्यो , २९ सयको मृत्यु « Khabarhub

रुसमा कोरोना संक्रमितको संख्या ३ लाख ८ हजार नाघ्यो , २९ सयको मृत्यु


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसबाट  रुसमा ३ लाख ८ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

एकै दिन ८ हजार ७६४ जनामा संक्रमण देखिएको छ । योसँगै ३ लाख ८ हजार ७०५ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा १३५ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या २ हजार ९७२ पुगेको छ ।

२ लाख २० हजार ३४१ जनाको उपचार भइरहेको छ भने ८५ हजार ३९२ जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  ७ : १३ बजे

सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्थायी सेल्टरमा रहेका सुकुम्वासीहरूका

म्याग्दीका भीरमा जोखिमपूर्ण मह सिकार सुरु: पहिलो दिनमै ७० लिटर सङ्कलन

म्याग्दी – म्याग्दीका लेकाली क्षेत्रमा व्यावसायिक रूपमा भिरमह सिकार सुरु

बन्दीपुरमा ‘गाउँ पर्यटन मार्ट’: हिमाली स्वाददेखि तराईको संस्कृतिसम्म

बन्दीपुर – पहाडकी रानी उपमाले परिचित तनहुँको बन्दीपुरमा बिहीबारदेखि ‘गाउँ

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

झापा – मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–८३ को

कञ्चनपुरका मजदुरलाई छैन न्यूनतम ज्याला, महिलामाथि विभेद

कञ्चनपुर – भीमदत्त नगरपालिका–८ की राजमती दमाईले गत सिजनमा अढाइ