अमेरिकामा लकडाउन खुकुलो « Khabarhub

अमेरिकामा लकडाउन खुकुलो


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले अमेरिकामा दुई महिनादेखि जारी लकडाउन केही खुकुलो भएको छ ।

अमेरिकामा सबै ५० राज्य आंशिक रुपमा खुल्न थालेका छन् । राज्यअनुसार कोरोना संक्रमणको अवस्था फरक रहेकाले कस्ता व्यवसाय र कति समय खोल्न दिने भन्ने नियम फरक रहेको न्यूयोर्क टाइम्सले जनाएको छ ।

लकडाउन खुकुलो पार्न सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) ले ६० पृष्ठको निर्देशिका जारी गरेपछि त्यसैका आधारमा राज्यहरूले लकडाउन खुकुलो बनाएका हुन् ।

कोरोना भाइरसको महामारीका कारण विश्वमा सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा अहिलेसम्म ९४ हजारभन्दा बढीको मृत्यु भएको छ ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  ९ : ४५ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित