ब्राजिलमा ३ लाख ४७ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण « Khabarhub

ब्राजिलमा ३ लाख ४७ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे चार महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा २२ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ९६५ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २२ हजार १३ पुगेको छ ।

एकै दिन १६ हजार ५०८ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ३ लाख ४७ हजार ३९८ पुगेको छ ।

१ लाख ८२ हजार ७९८ जनाको उपचार भइरहेको छ भने १ लाख ४२ हजार ५८७ जना संक्रमण मुक्त भएका छन् ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ५ : ५० बजे

वसन्तपुरमा इन्द्रजात्राको तयारी

काठमाडौँ– विश्व सम्पादा सूचीमा सूचीकृत ऐतिहासिक वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राको

बालबालिकालाई डरमुक्त गराउने मजिपा लाखे

काठमाडौँ – रातो अनुहार, अग्लो कपाल, डर लाग्दो स्वरूप र

अर्थमन्त्री वाग्लेको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ?

काठमाडाैँ – नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग

एमालेमा नेतृत्व परिवर्तन बहस: प्रतिवेदनमा ओलीले रोके, केन्द्रीय कमिटीमा नेताले आवाज उठाउने

काठमाडौँ – कार्यदलले तयार पारेको प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

झापा– कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ ।