स्पेनिस ला लिगा सञ्चालनको अनुमती « Khabarhub

स्पेनिस ला लिगा सञ्चालनको अनुमती


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले रोकिएको स्पेनिस ला लिगाका खेलहरु आउँदो जुन ८ पछि सञ्चालन गर्न स्पेनिस सरकारले अनुमती दिएको छ ।

स्पेनिस प्रधानमन्त्री पेद्रो सान्चेजले लिगका खेलहरु बन्द रंगशालामा आउँदो जुन ८ देखि सुरु गर्न अनुमती दिएका हुन् ।

ला लिगाका अध्यक्ष जाविएर तेबासले जुन १२ देखि शीर्ष लिगका खेलहरु सुरु हुने अपेक्षा रहेको बताएका छन् ।

कोरोनाको महामारीपछि गत मार्चबाट रोकिएका खेलहरू सुरू हुने संकेत देखिएसँगै ला लिगामा आवद्ध क्लबका खेलाडीहरू केही दिनदेखि प्रशिक्षण गरिरहेका छन् ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ७ : २५ बजे

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका