दुई हजारभन्दा बढी मानिससँगै भारतबाट आएका थिए सुदूपश्चिमका चार कोरोना संक्रमित | Khabarhub Khabarhub

दुई हजारभन्दा बढी मानिससँगै भारतबाट आएका थिए सुदूपश्चिमका चार कोरोना संक्रमित


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुदूरपश्चिममा शनिवार पुष्टि भएका थप चार जना  कोरोना भाइरसका संक्रमित २ हजार भन्दाबढी मानिससँगै नेपाल आएको खुलेको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार ८ जेठमा भारतबाट गौरीफण्टा नाका हुँदै नेपाल प्रवेस गरेका उनीहरुसहित दुई हजार चार सय ९८ जनाको उद्दार गरिएको थियो ।

उनीहरूमा आरडीटी गर्दा पोजेटिभ देखिएपछि सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो ।

संक्रमित बैतडीको शिवनाथ गाउँपालिकाकाका २७ र २० वर्षीय तथा शिवनाथ गाउँपालिकाका २० र २७ वर्षीय पुरूष रहेका सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ११ : ३० बजे

साताको कार्टुन : सरकारको ६ महिने उपलब्धि, ओली-देउवाको चाकाचुली

काठमाडौं- गत असार ३० गते नेपाली कांग्रेस र नेकपा एमाले मिलेर

सिमकोट विमानस्थलमा हिउँ पन्छाएर हवाई सेवा सञ्चालन

सिमकोट– हिउँ पन्छाएर यहाँको सिमकोट विमानस्थलमा आजदेखि हवाई सेवा सञ्चालनमा ल्याइएको

शेयर बजारमा साताभर ४६ अङ्कको पहिरो, २२ अर्ब कारोबार

काठमाडौं – यो साता अर्थात् पुस २८ देखि माघको ३

लुम्बिनी प्रादेशिक अस्पतालमा तीन शल्यक्रिया कक्ष थपियो

लुम्बिनी– लुम्बिनी प्रादेशिक अस्पतालमा महिला तथा प्रसूति शल्यक्रिया कक्ष थप