दक्षिण कोरियामा लगातार तेस्रो दिन संक्रमित भेटिएनन् « Khabarhub

दक्षिण कोरियामा लगातार तेस्रो दिन संक्रमित भेटिएनन्


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- रोजगारीका लागि लाखौं नेपालीहरु रहेको दक्षिण कोरियामा लगातार तेस्रो दिन पनि कोरोना संक्रमित भेटिएका छन् । न्यूज एजेन्सी सिन्ह्वाका अनुसार त्यहाँ तेस्रो दिन २० भन्दा बढी मानिसमा संक्रमण देखिएको हो ।

संक्रमितमा ८ जना विदेशी नागरिक रहेका छन् । यहाँ कोरोना संक्रमणबाट अहिलेसम्म २६६ जनाको मृत्यू भइसकेको छ । यहाँको मृत्यूदर २.३८ रहेको छ ।

यहाँ कोरोना परीक्षणको दायरा व्यापक बनाउँदै जनवरी ३ पछि ८ लाख २० हजारभन्दा बढी मानिसको परीक्षण गरिएको थियो । यीमध्ये ७ लाख ८८ हजार ७६६ मानिसमा नतिजा नेगेटिभ भेटिएको थियो । पछिल्लो समय पनि सरकारले २० हजार ३३३ नमूना परीक्षण गरिरहेको छ ।

दक्षिण कोरोना परीक्षणको दायरा बढाउने तर लकडाउन नगर्ने राष्ट्र हो । यहाँको कोरोना नियन्त्रणको तरिका संसारभरी चर्चा हुने गर्दछ ।

दक्षिण कोरियामा अहिलेसम्म ११ हजार १९० कोरोना संक्रमित भेटिएकोमा १० हजार २१३ जना निको भइसकेका छन् । ७११ जना उपचाररत छन् भने १५ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  १ : ५४ बजे

भोटेकोशी बाढीः अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए

सुदूरपश्चिम – भोटेकोशी बाढीका कारण हराएकामध्ये ७१ जना सम्पर्कमा आएका

ऋषिपञ्चमीका दिन आँधीखोलामा स्नान गर्दा बगेर महिलाको मृत्यु

वालिङ (स्याङ्जा) – ऋषिपञ्चमीका अवसरमा आँधीखोलामा स्नान गर्ने क्रममा खोलाले

भोटेकोशी बाढी अपडेट: १३ सय ९९ शव भेटिए

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज,

मुस्ताङमा जलवायु सम्मेलन २०८३ सुरु : दुई हजार बढी प्रतिनिधिको सहभागी

मुस्ताङ – मुस्ताङको जोमसोममा मङ्गलबारदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु