अन्तर्राष्ट्रिय जगतमा नेपालको हैसियत पछिल्लो दिन बढेको छ – ज्ञवाली « Khabarhub

अन्तर्राष्ट्रिय जगतमा नेपालको हैसियत पछिल्लो दिन बढेको छ – ज्ञवाली


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विश्वले नेपाललाई ‘मार्क’ गर्न थालेको दाबी गरेका छन् ।

आइतबार रिपोर्टस क्लवको वार्षिक उत्सवमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल पछिल्लो समय अन्तर्राष्ट्रि जगतमा चासोसाथ हेरिएको देश भएको बताएका छन् । उनले नेपालको हैसियत पछिल्ला दिनमा बढीरहेको दाबी गरे ।

‘समाजवाद उन्मुख लोकतन्त्र र त्यसको जगमा लिएको स्पष्ट आर्थिक सामाजिक रुपान्तरणको दिशाले नेपालको छवी नयाँ ढंगले चिनिन थालेको छ’ परराष्ट्रमन्त्री ज्ञवालीले भने,‘सधैंभरी द्वन्द्वमा फस्ने जोखिम रहेको, वर्षैपिच्छे सरकार फेरिरहने भन्दै हाम्रो पहिचान धुमिल भएको थियो । तर अहिले हामी जीवन्त गतिशिल लोकतन्त्रको रुपमा स्थापित गर्दै लगेका छौं ।’

लगानी सम्मेलनमा उपस्थित विदेशी लगानीकर्ताले समते नेपाललाई दक्षिण एशियाको राइजिङ स्टारको रुपमा चर्चा गरेको र त्यो निकै महत्वपूर्ण भएको बताए ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ९ : ५१ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका