रुसमा कोरोनाले ३५ सय ४४ को मृत्यु, ३ लाख ४४ हजारमा संक्रमण « Khabarhub

रुसमा कोरोनाले ३५ सय ४४ को मृत्यु, ३ लाख ४४ हजारमा संक्रमण


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – करिव ५ महिनादेखि फैलिएको कोरोना भाइरसबाट रुसमा ३ लाख ४४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

एकै दिन ८ हजार ५९९ जनामा संक्रमण देखिएको छ । योसँगै ३ लाख ४४ हजार ४८१ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा १५३ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ३ हजार ५४१ पुगेको छ ।

२ लाख २७ हजार ६४१ जनाको उपचार भइरहेको छ भने १ लाख १३ हजार २९९ जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  ६ : १८ बजे

‘अपरेसन ३६५’ अन्तर्गत १० वटा मोटरसाइकल नियन्त्रणमा

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सञ्चालित ‘अपरेसन ३६५’ अन्तर्गत

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

काठमाडौं – नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद

मनकामना दर्शन गरेर फर्कँदै गरेको ईभी माईक्रो कान्टारमा दुर्घटना

गोरखा – मनकामना दर्शन गरेर फर्किँदै गरेको एउटा विद्युतीय माइक्रोबस

एमालेको वर्तमान संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं – नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीको वर्तमान संरचना

कालीकोटमा दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट – बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र