इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू « Khabarhub

इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुमाथि लगाइएको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू भएको छ ।

जेरुसेलम अदालतमा सुरू भएको सुनुवाईका क्रममा ७० वर्षीय नेतन्याहुले आफ्नो पहिचानका बारेमा पुष्टि गर्ने खालका धारणा मात्र राखेको बीबीसीले जनाएको छ ।

नेतन्याहुको पक्षमा वकालत गर्नेहरूले प्रमाण समिक्षा गर्नका लागि प्रशस्त समयका लागि अनुरोध गरेको बताइएको छ।

अदालतले अर्को सुनुवाईको मिति निर्धारण नगरिकन आइतबार करिव एक सुनुवाई गरेर स्थगित गरेको छ।

इजरायली इतिहासमा बहालवाला प्रधानमन्त्रीले भ्रष्टाचार मुद्दा खेपेको यो पहिलो भएको बताइएको छ ।

उनले व्यापारीको पक्षमा काम गर्ने गरी उपहार लिएको तथा आफ्नो पक्षमा सकारात्मक समाचार प्रकाशनका लागि प्रभावमा पार्न राज्यस्रोतको दुरूपयोग गर्दै लालचमा फसाएको जस्ता आरोपसहितका अनियमितताका मुद्दा दायर भएका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  ६ : ३४ बजे

प्रविधि प्रयोगले लागत र समयको बचत, उत्पादनमा वृद्धि

पर्सा – एक दशकअघिसम्म बाराको फेटागाउँपालिका–३ त्रिवेणीका किसान पारस ठाकुरलाई

यू–२० साफ च्याम्पियनसिप : भुटानमाथि नेपालको जित

काठमाडौंं – यू–२० साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटान पराजित

हतुवागढीको सेवा अब आधुनिक प्रशासनिक भवनबाट

भोजपुर – यहाँको दक्षिणी भेगमा अवस्थित हतुवागढी गाउँपालिकाको नवनिर्मित प्रशासनिक

६ महिनापछि कृषि औजार कारखाना पुगेका महावीर पुन भोजभतेरमा व्यस्त

काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा पूर्वमन्त्री डा. महावीर पुन