इटालियन सिरी ‘ए’ जुनबाट सुरू गर्ने तयारी « Khabarhub

इटालियन सिरी ‘ए’ जुनबाट सुरू गर्ने तयारी


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाईरसको महामारीले स्थगित गरिएका इटालियन सिरी ‘ए’ का खेलहरू आगामी जुनबाट सुरू गर्ने तयारी भएको छ ।

इटालीका खेलकुद मन्त्री भिन्सेन्जो स्पाडाफोराले सिरी ‘ए’ फुटबल जुनबाट सुरू गर्ने तयारी भईरहेको बताएका हुन् ।

मन्त्री भिन्सेन्जोका अनुसार लिग सुरू हुने सम्भावित मिति जुन १३ वा २० हुनेछ । यसबारे आधिकारिक निर्णय विहिबार हुने उनले जानकारी दिए ।

कोरोना भाइरसको महामारी फैलिएपछि गत मार्चमा सिरि ‘ए’ फुटबल स्थगित गरिएको थियो ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  ७ : ५८ बजे

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका