अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख नजिक, एकै दिन १९ हजार संक्रमित | Khabarhub Khabarhub

अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख नजिक, एकै दिन १९ हजार संक्रमित


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – करिव ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख नजिक पुगेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ५०४ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ९९ हजार ८०४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १९ हजार ७१८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १७ लाख ६ हजार १५४ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ४ लाख ६२ हजार ७६४ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ११ लाख ४३ हजार ५८६ जनामध्ये १७ हजार ११४ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ५ : ३३ बजे

१८ वर्षपछि सडक कालोपत्र गरिँदै

बागलुङ– बरेङ गाउँपालिका–२ हुग्दीशिरबाट गुल्मीको शान्तिपुर जोड्ने सडक ‘ट्रयाक’ खुलेको

१२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै

काठमाडौं– १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम

नयाँ वर्षमा नयाँ आकाङ्क्षा : धेरैको नजर रुस-युक्रेन युद्धमा

एजेन्सी – सन् २०२५ को जनवरी १ संसारका धेरै नेताका

पूर्वाधार विकाससहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदका विभिन्न चारवटा समितिको बैठक बस्दैछ । आज

तराईका धेरै स्थानमा हुस्सु, जनजीवन प्रभावित

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल