संघीय संसद्‌मा राखियो परिमार्जित नक्शासहितको लोगो « Khabarhub

संघीय संसद्‌मा राखियो परिमार्जित नक्शासहितको लोगो


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय संसद्‌मा नयाँ नक्शासहितको लोगो प्रयोग गर्न थालिएको छ। प्रतिनिधिसभा र राष्ट्रियसभाको रोष्ट्रममा नयाँ लोगो राखिएको हो।

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूभाग राखेर नयाँ नक्शा जारी गरेपछि संघीय संसद्‌ले पनि लोगो परिमार्जन गरेको हो।

राष्ट्रियसभाको बिहान ११ बजे शुरु भएको बैठकमा नयाँ लोगो प्रयोग भएको थियो भने प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे शुरु भएको हो।

नयाँ नक्शाअनुसार संघीय संसदका सदस्यहरुले लगाउने लोगो पनि परिमार्जन गर्ने प्रक्रिया शुरु भइसकेको संघीय संसद् सचिवालयले जनाएको छ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  १ : २९ बजे

अपरिपक्व कार्यशैलीले प्रधानमन्त्री वालेन्द्रमाथि बढ्दै दबाब

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीलाई लिएर सरकार र सत्तारुढ राष्ट्रिय

प्रसाईंको आरोप : सरकार र सत्तापक्षका नेताले आफ्ना मान्छे खडा गरेर नक्कली सहमति गरे

काठमाडौं– राष्ट्रिय मुक्ति अभियानका संयोजक तथा अभियन्ता दुर्गा प्रसाईँले वर्तमान

अन्तर–विद्यालय क्विज प्रतियोगिता, माउन्ट सेब प्रथम, लालीगुराँस द्वितीय

काठमाडौं- डाइनामिक एजुकेसन एसोसिएसन (डिन) को आयोजनामा काठमाडौंमा अन्तर–विद्यालय क्विज

जापानी अर्थतन्त्र उकास्न अमेरिकाले अर्बौ डलर बराबरको येन खरिद गर्ने

काठमाडौं– जापानको अर्थतन्त्र उकास्न अमेरिकाले अर्बौ डलर बराबरका येन खरिद

झापामा मानव-हात्ती द्वन्द्व : १६ वर्षमा ८० जनाको ज्यान गयो

भद्रपुर– झापामा मानव-हात्ती द्वन्द्व बर्सेनि बढ्दै गएको छ । पछिल्लो