जर्मन बुन्डेस लिगामा बायर्न म्युनिखसँग बोरूसिया डर्टमण्ड पराजित « Khabarhub

जर्मन बुन्डेस लिगामा बायर्न म्युनिखसँग बोरूसिया डर्टमण्ड पराजित


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले आफ्नो अपराजित यात्रा कायमै राखेको छ ।

कोरोना भाईरसको महामारीपछि जारी खेलमा अपराजित रहँदै आएको म्युनिखले मंगलबार रातिको खेलमा बोरूसिया डर्टमण्डलाई १-० गोल अन्तरले पराजित गरेको छ ।

डर्टमण्डको घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जीत दिलाउन जोसुवा किमिचले निर्णायक गोल गरे । खेलको ४३ औं मिनेटमा किमिचले गरेको गोल नै बायर्नको जीतमा निर्णायक सावित भयो ।

जितसँगै बायर्नको उपाधि जित्ने सम्भावना बलियो भएको छ । बायर्नले डर्टमण्डविरुद्धको अंक दूरी समेत ७ भएको छ । हारपछि पनि डर्टमण्ड ५७ अंकका साथ दोस्रो स्थानमै छ ।

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  ६ : १२ बजे

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका