पर्साका २१ जना कोरोना संक्रमित उपचारपछि निको, गण्डक अस्पतालबाट डिस्चार्ज « Khabarhub

पर्साका २१ जना कोरोना संक्रमित उपचारपछि निको, गण्डक अस्पतालबाट डिस्चार्ज


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा – पर्साका थप २१ जना कोरोना भाइरसको संक्रमणमुक्त भएर गण्डक अस्पतालबाट डिस्चार्ज भएका छन् ।

गण्डक अस्पतालमा उपचाररत २१ जना कोरोना संक्रमणबाट मुक्त भएर गएराति साढे १० बजेतिर डिस्चार्ज भएको वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले जानकारी दिए ।

लगातार दुई पटकसम्मको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि २१ जनालाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । अस्पतालमा अरू ९ जना संक्रमितको उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  ९ : ०२ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार