घरेलु तथा पर्यटन व्यवसायीलाई सहुलियत दरको ऋण दिने | Khabarhub Khabarhub

घरेलु तथा पर्यटन व्यवसायीलाई सहुलियत दरको ऋण दिने


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– घरेलु तथा पर्यटन व्यवसायीका कर्मचारीको लागि ५० अर्ब लागि सहुलियत दरको कर्जा उपलब्ध गराउने कोष खडा भएको छ।

संसदमा आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै यस्तो अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिए।

कोरोना भाइरसका कारण नेपालको पर्यटन क्षेत्रमा सबैभन्दा बढी क्षति भएको छ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ४ : ४३ बजे

राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेन विद्युत् आयोजनाको बिजुली

काठमाडौं – चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले निर्माण

डलर र युआन घट्यो : शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल मंसिर ८ गते शनिबार सन्

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल मंसिर ८ गते शनिबार तदनुसार

आज २०८१ साल मंसिर ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल मंसिर ८ गते शनिबार तदनुसार

अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा

दैलेख – जुम्लाबाट टिकापुर जाँदै गरेको ना ४ ख ६०५६