सञ्चार क्षेत्रका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराइने « Khabarhub

सञ्चार क्षेत्रका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराइने


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकले प्रतिशाखा १० र विकास बैंकले प्रतिशाखा ५ जनालाई सुहलियत ऋण दिनुपर्ने भएको छ ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट पेश गर्दै कोरोनाका कारण रोजगारी गुमाएकाहरुलाई रोजगारी सिर्जना गर्ने व्यवस्था मिलाउने बताएका हुन् ।

मन्त्री खतिवडाले ७५ हजारलाई व्यवसायीक तालिम दिइने गरी बजेट व्यवस्थापन गर्ने घोषणा गरेका हुन् ।

त्यस्तै कोरोनाका कारण आमसञ्चार क्षेत्रमा परेको क्षति कम गर्न नवीकरण शुल्कमा छुट दिने व्यवस्था मिलाइएको बताए । उनले सञ्चार क्षेत्रका लागि सहुलियतपूर्ण रुपमा ऋण उपलब्ध दिइने बताए ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ४ : ४७ बजे

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

झापा– झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरो विरुद्ध आजदेखि

रेफ्रीमाथि खनिएका मौरिन्होले भने-‘दुई वटा रातो कार्ड दिनुपर्थ्यो’

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत ‘मड्रिड डर्बी’ मा एट्लेटिको मड्रिडसँग

१० खेलाडीमा सीमित रियललाई २-१ ले हराउँदै एट्लेटिको विजयी

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न ‘मड्रिड डर्बी’

कानुनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ–  संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक आज

विपद्को पूर्वसूचना आयो, तर गम्भीरता बुझ्न नसक्दा विध्वंस

त्रिशूली – बिहानको खाना खाइसकेपछि विदुर नगरपालिका–१ ढुङ्गेका छत्र प्याकुरेल