स्वास्थ्य क्षेत्रमा ९० अर्व ६९ करोड रकम विनियोजन | Khabarhub Khabarhub

स्वास्थ्य क्षेत्रमा ९० अर्व ६९ करोड रकम विनियोजन


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले स्वास्थ्य क्षेत्रमा ९० अर्व ६९ करोड रकम विनियोजन गरेको बताए ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मन्त्री खतिवडाले स्वास्थ्य क्षेत्रमा ९० अर्व ६९ करोड विनियोजन गरिएको जानकारी दिएका हुन् ।

सरकारले अघिल्लो आर्थिक वर्षको भन्दा बढी बजेट विनियोजन गरेको छ ।

सरकारले गत वर्ष स्वास्थ्य तथा जनसंख्याले ६८ अर्ब ७८ करोड बजेट पाएको थियो ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ५ : ०७ बजे

विश्व व्यापार प्रणाली दुर्घटनाको जोखिममा : राष्ट्रसङ्घ प्रमुख

जेनेभा – उदीयमान राष्ट्रहरूको बढ्दो ऋण, भारी कर र वित्तीय

आइसल्यान्डमा पनि भेटियो लामखुट्टे

काठमाडौँ- आइसल्यान्डमा पहिलोपटक तीनवटा लामखुट्टे फेला परेका छन्। वैज्ञानिकले यसै

नेवार समुदायले आफ्नै पूजा गरी मनाए म्हपूजा

काठमाडौं – प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायले

रौतहटमा करेन्ट लागेर वडाध्यक्षको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। जिल्लाको गौर

जलवायु परिवर्तनले संकटमा मनाङका चौँरी खर्क

मनाङ- हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–५ आइसलेक खर्कमा अहिले