म्याग्दीका एक जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

म्याग्दीका एक जनामा कोरोना संक्रमण पुष्टि


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- विहीबार साँझ म्याग्दीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

म्याग्दीको मालिका गाउँपालिकामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हाल उनी  बेनी नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका ३० वर्षीय पुरुष भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

 

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ८ : २४ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को