के हो चिराईंतो ? किन छ उपयोगी ? « Khabarhub

के हो चिराईंतो ? किन छ उपयोगी ?


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

घरगाउमा चिराईतो एककिसिमको बहुउपयोग जडिबुटी हो । यदि तपाईंमा खानाको स्वाद नआउने, ज्वरो, रुघाखोकी तथा घाउ खटिरा छ भने चिराईंतोको सेवन उपयोगी हुनसक्छ ।

यसको प्रयोग तागत दिने र पेटसम्बन्धी समस्याको समाधान, गर्भवती महिलको पिसाव थैली दुखेको समस्या, जोर्नीहरु दुखेको, छाला सम्बन्धी रोग, आँखा पोलेको कम गर्ने, दृष्टि बढाउने जस्ता कामको लागि अत्यन्त उपयोगी मानिन्छ ।

चिराईंतोलाई नेपालमा ठाउँ अनुसार अगल अलग नामले चिनिन्छ । कतै चिराइतो, कतै तिते, चरैतो, चिरैता त कनै तिक्ता नामले चिराईंतो चिनिन्छ । संस्कृत भाषामा यसलाई चिरतिक्तवा किराततिक्त भनिन्छ ।

करिब आधा मिटरदेखि डेढ मिटरसम्म अग्लो हुने चिराईतो शितोष्ण हिमालयको काश्मीरदेखि भुटान र भारतको मेघालयसम्म पाइन्छ । चिराईंतोमा चिरेटिन नामकतत्व पाइन्छ ।

जसलाई औषधीय हिसाबले महत्वपूर्ण मानिन्छ । मलेरिया ज्वरो आउँदासमेत चिराईतो ख्वाएमा बिरामी निको हुने मान्यता छ । चिराईतोमा औलिएनोलिक अम्ल र स्वर्सिया मेरिन भन्ने तत्व हुन्छ । जसले कपाललाई लामो बनाउनसमेत मद्दत गर्छ ।

प्राणघातक रोग क्यान्सरका बिरामीलाई समेत महत्वपुर्ण मानिने चिराईतो औलो ज्वरोको औषधी बनाउन प्रयोग गरिन्छ । यसको स्वादभने निकै तीतो हुन्छ ।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  ९ : ५३ बजे

सुनसरी घटनाप्रति उपराष्ट्रपतिको चिन्ता, शान्ति र सद्भाव कायम गर्न अपिल

काठमाडौं–  उपराष्ट्रपति रामसहायप्रसाद यादवले सुनसरीमा हालै भएका घटनाक्रमप्रति चिन्ता व्यक्त

सम्यक महादान तथा पञ्चदान कार्यक्रम श्रद्धापूर्वक सम्पन्न (तस्बिरहरू)

काठमाडौं–  गुरु पूर्णिमाको अवसरमा बुधबार काठमाडौंको महाबुद्ध महाविहारमा २४ वर्षमा

कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीले लिए शपथ

कर्णाली– कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको

पीओकेका प्रदर्शनकारीलाई पाकिस्तानी रक्षामन्त्रीले ‘भारतजस्तै शत्रु’को संज्ञा

इस्लामावाद- पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीर (पीओके)

रुसी प्रतिबन्ध विधेयकप्रति जेलेन्स्की उत्साहित, अमेरिकी सहयोग थप विस्तार हुने विश्वास

एजेन्सी– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि