रुसमा ३ लाख ९६ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

रुसमा ३ लाख ९६ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ५ महिनादेखि फैलिएको कोरोना भाइरसबाट रुसमा ३ लाख ९६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

एकै दिन ८ हजार ९५२ जनामा संक्रमण देखिएको छ । योसँगै ३ लाख ९६ हजार ५७५ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा १८१ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४ हजार ५५५ पुगेको छ ।

२ लाख २४ हजार ५५१ जनाको उपचार भइरहेको छ भने १ लाख ६७ हजार ४६९ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ६ : ४७ बजे

भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २०० उडान रद्द

नयाँदिल्ली – भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता

नेपाली महलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्न सरकारसँग आग्रह

काठमाडौं – अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र)ले विदेशी मह

बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीमा बलियो,

सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको