चर्चित भारतीय ज्योतिषी दारुवालाको कोरोना भाइरसको संक्रमणले मृत्यु « Khabarhub

चर्चित भारतीय ज्योतिषी दारुवालाको कोरोना भाइरसको संक्रमणले मृत्यु


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट चर्चित भारतीय ज्योतिषी बेजन दारुवालाको मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अहमदाबादको एक अस्पतालमा उपचारारत ९० वर्षीय दारुवालाको शुक्रबार मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

सारा विश्वभर भविष्यवाणीको विषयलाई लिएर चर्चित बनेका दारूवाललाई सोधेर मात्र बलिउडका कतिपय कलाकारहरुले फिल्म रिलिज गर्ने गरेको बताइन्थ्यो ।

दारूवालको जन्म सन् १९३१ को जुलाई ११ मा भएको थियो । दारुवाला तिनै व्यक्ति हुन् जसले सन् २०१४ मा नरेन्द्र मोदीले नै लोकसभा चुनाव जीतेर प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेका थिए ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ३ : ५९ बजे

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

लमजुङ– कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, तातोपानीका

धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू

दाङ– दाङको बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै आएकी

चितवनको खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन – पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–०१ स्थित शाहीचोकमा बसको

गाजासम्बन्धी ट्रम्पको १५ बुँदे प्रस्ताव इजरायलले गर्‍यो अस्वीकार

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा

शिक्षासहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।